‘परदेशी २’मा दीलिप भित्रिदा प्रकाश सपुतको सपना विपनामा बदलियो

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र  ‘परदेशी २’मा अभिनेता दीलिप रायमाझी  भित्रिएका छन् । नारायण रायमाझीले निर्देशन गरिरहेको चलचित्रमा दीलिप प्रवेश भएको गायक तथा अभिनेता प्रकाश सपुतले फेसबुकमार्फत जानकारी गराएका छन्। आफूले आइडल हिरो मान्दै आएका दीलिपसँग सँगै पर्दामा देखिन पाएकोमा उनले खुशी ब्यक्त गर्दै दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गरेका छन्।

उनले तस्विरहरु सेयर गर्दै लेखेका छन्  “हिरो बन्ने सपना र दिलिप रायमाझिको ठुलो फ्यान “ बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आईडल)हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ !"

उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको बताएका छन् । आफू वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र रायमाझी जस्तै हिरो बन्ने सपना पनि देखेको र आज त्यो सपना विपना भएको बताएका छन् ।

कोरोना भाइरसको त्रासका बीच पनि गएको दुई हप्तायता पोखरामा छायांकन भैरहेको चलचित्र ‘परदेशी २’ मा प्रकाश र दीलिपसँगै वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । रमेश वि.जीको कथा तथा पटकथा रहेको चलचित्रमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षको बिषयबस्तु उठान गरिएको छ ।