आँचललाई फ्यानहरुको प्रश्न:’अब फिल्म खेल्नुहुन्छ कि खेल्नुहुन्न?’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका आँचल शर्माले आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग तामझामका साथ बिवाह गरिसकेकी छिन्। यसैबीच आँचललाई उनका फ्यानहरुले विभिन्न बिषयमा प्रश्न सोधिरहेका छन्। प्रश्न हो अब चलचित्र खेल्नुहुन्छ कि खेल्नुहुन्न ? 'बिवाह पछि अन्य नायिकाहरु जसरी एकाएक यो क्षेत्रबाट टाठीन्छन्, त्यसरीनै तपाँईपनि टाँढिनुहुन्छ कि?' त्यसैगरी आँचलले पनि यस प्रश्नको जवाफ दिएकी छिन्। 'पक्कै पनि म चलचित्र गर्छु । बिवाहपछि पनि म चलचित्रलाई निरन्तरता दिन्छु।'

कति  फ्यानहरुले उनलाई पलसँगको सम्बन्ध के थियो? र किन पललाई धोका दिएको जस्ता प्रश्न गरिरहेका छन्। आँचलले पल आफ्नो मिल्ने साथीमात्र रहेको बताउँदै आएकी छिन् र हाल यस  प्रश्नमा पनि उनले यही जवाफ दिदैँ आएकी छिन् । पल र आँचलले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् । बिहिबार बैबाहिक बन्धनमा बाँधिएकी आँचलले कुनै समय नेवार र डाक्टरसँग बिहे गर्दिन भनेर अडान लिएका समाचारहरु पनि अहिले मिडियामा भाइरल बनिरहेका छन् ।