राजेन्द्र बने ‘म्यान अफ द वल्र्ड नेपाल’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ द वल्र्ड नेपाल’को विजेता अछामका राजेन्द्र रावल बनेका छन्। यस्तै फस्र्ट रनर अप रञ्जित प्रधान र सेकेन्ड रनर अप आयुष शाही भएका छन् । अब रावलले फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वल्र्ड’ मा विश्वका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्दैछन् । गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडद्वारा आयोजित ‘म्यान अफ द वल्र्ड नेपाल’को ग्रान्ड फिनाले यहि मार्च १४ मा सिड्नीको ‘थर्ड आइ रेस्टुरेन्ट’मा सम्पन्न भएको हो । गत मंसिर २९ गते नेपालको सोल्टी होटलमा भएको कार्यक्रमबाट टप ३ लाई छनोट गरिएको हो ।</p><div style="text-align: justify; "><br></div>