कोरोनाको त्रासबीच चल्ला ‘चपली हाइट ३’?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केही दिन अघि टिजर सार्वजनिक गरेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले यही चैत्र २८ गते चलचित्र रिलिज गर्ने बताएको छ। चैत्रमा रिलिज हुने तयारीमा रहेका अन्य चलचित्र कोरोनाको डरका कारण रोकिइरहेको अवस्थामा  ‘चपली हाइट ३’ भने रिलिजको तयारीमा रहेको छ। निर्माणटिमले अब छिटै चलचित्रको ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ ।

त्यसैगरी निर्देशक निकेश खड्काका अनुसार हाल यस चलचित्रको प्रदर्शन मिति सार्ने बिषयमा निर्णय नगरेको बताएका छन । यदि चलचित्र सर्ने भएको खण्डमा यसको ट्रेलर पनि रोकिन सक्छ । तर अरु चलचित्र पछि सरिरहेको अबस्थामा निर्माता अर्जुन कुमारले चलचित्रको रिलिज पोष्टपोन्ड गर्ने बिषयमा निर्णय लिएका छैनन्।

सस्पेन्स थ्रीलर कथामा आधारित यस चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय रहेको छ । केही दिन अघि टिजर सार्वजनिक गरेको यस चलचित्रको पर्खाईमा रहेका दर्शकले कोरोनाको त्रासबीच यही २८ गते नै चलचित्र हेर्न पाउँलान् त ?