कोरोनाको विषयलाई लिएर ‘कोरोना प्यार हे’ बन्ने

मुम्बई/(एजेन्सी)

अहिले विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसको कारण नेपाली चलचित्र बजार डमाडोल अवस्थामा पुगेको छ । यसैबीच कोरोनाको विषयमा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । भारतमा कोरोना संक्रमणको संख्या बढिरहँदा यस बिषयमा चलचित्र बन्ने भएको हो । चलचित्रको शिर्षक भने  ‘कोरोना प्यार हे’ रहने भारतिय मिडिया टाइम्स अफ इन्डिया रिपोर्टले बताएको छ । चलचित्र इरोस इन्टरनेशनल द्दारा निर्माण हुनेछ । चलचित्रकोे शिर्षक ऋतिक रोशनको डेब्यू चलचित्र  ‘कहो ना प्यार हे’बाट लिइएको अनुमान गर्न सकिन्छ । इरोससँगै अन्य मेकर पनि कोरोनाको विषयमा चलचित्र बनाउँने तयारीमा रहेका छन्।

टाइम्स अफ इन्डिया रिपोर्टका अनुसार लभस्टोरीलाई आधार बनाई निर्माण गरिने यस चलचित्रमा कलाकारहरु सँगै निर्देशकको पनि टुंगो लागेको छैन । इरोस इन्टरनेशनलका कृष्णा लुल्लाले भर्खर स्क्रिप्टमा काम भैरहेको बताएका छन्। र  केही दिनमै कलाकार र निर्देशक पनि टुंगो लगाउने जानकारी दिएका छन्। अहिले कोरोनाकै कारणले सबै कुराको अनुकुल नमिलेको र समय अनुकुल हुने बित्तिकै टिम फ्लोरमा जाने इरोसको भनाई छ ।