अक्षय र बाणी जोडीको रुपमा एकसाथ पर्दामा

मुम्बई/(एजेन्सी)

सन २०१३मा बलिउड चलचित्र 'शुद् देसी रोमान्स'मार्फत चलचित्रमा डेब्यू गरेकी नायिका बाणी कपुर अहिलेकी निकै ब्यस्त नायिका हुन्। पछिल्लो समय उनी अभिनित चलचित्र ‘वार’ले बक्समा ब्ल्कबस्टर व्यापार गरेपछि उनी थप ब्यस्त बनेकी छिन्।

तर हालसम्म उनले ब्यक्तिगत रुपमा सफलता हासिल गर्न भने सकेकी छैनन्। अहिले उनी अर्को चलचित्र  ‘बेल बटन’को लागी नायिकाको रुपमा फाइनल भएकी छिन्। उक्त चलचित्रमा उनी बलिउडका नायक अक्षय कुमारको जोडीको रुपमा देखिने पक्का भएको भारतीय मिडियाले जनाएको छ। ८० को दशकको एक पात्रको कथा वाचन गर्ने यस चलचित्र २०२१ को अप्रिल २ मा रिलिज हुने बताइएको छ। रञ्जित तिवारीले निर्देशन गरिरहेको चलचित्रमा अन्य कास्टहरु खुलाइएको छैन । दर्शकले अक्षय र बाणीलाई पहिलो पटक एकसाथ यस चलचित्रमार्फत पर्दामा देख्न पाउँने भएका छन्।