ह्वाइट गुम्बास्थित रेष्टुरेष्ट बेच्ने तयारीमा गायिका भावना

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायिका भावना आचार्य काठमाडौंको ह्वाइट गुम्बास्थित आफ्नो रेष्टुरेष्ट बेच्ने तयारीमा रहेकी छिन् । बिगत दुईबर्ष देखी चलाउँदै आएकी भावनाले आफ्नो ब्यस्ताका कारण ह्वाइट गुम्बा डाँडा पोखरीस्थित उक्त  'रमाइलो' नामको रेष्टुरष्ट बेच्न लागेको बताएकी छिन् । २५ आनाको क्षेत्रफलमा फैलिएको रेष्टुर्ष्ट तथा जग्गा सहित बेच्न खोजेको उनी बताउँछिन् ।

यहाँ घर जग्गा सहितको रेष्टुरेन्ट बेच्न खोजेकी हुँ । गीतसंगीतको कारण पछिल्लो समय धेरै नै ब्यस्त भएकाले बेच्ने तयारीमा पुगेकी हुँ ।, भावना भन्छिन् । इच्छुकले मलाई सम्पर्क गर्नसक्नुहुनेछ । भावनाले जग्गा सहितको रेष्टुरेन्ट किन्न चाहानेले ९८५१०२९४८३ मा फोन गर्न सक्ने बताइन् ।

गायिका भावनाले दर्जनौं गीत गाएकी छिन् । जसमध्ये पछिल्लो बग्ने खोला, माया बस्ला फेरी, बोल्दैन फोटो लगायतका गीत लोकप्रिय छन् ।