कमेडी च्याम्पियन ‘वल्र्ड टुर’ नजाने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ‘वल्र्ड टुर’मा नजाने भएको छ। प्रयोगिताका उत्कृष्ट तीन फाइनलिष्ट लाई वल्र्ड टुर गराउने आयोजकले पूर्व घोषणा गरेको थियो। तर अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको कार्यक्रमका निर्णायक मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘कमेडी च्याम्पियनको यात्रा सकिएको होइन, रोकिएको मात्र हो। हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा कोरोनाको कहर अन्त्य भएपछि पुनः शुरु हुनेछ। अहिलेलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित हुनुहोस् ।’ बुझिए अनुसार बैशाखको दोस्रोता साताबाट यो टिमले वल्र्ड टुर गर्ने छ। तर त्यसका लागी उक्त समयमा पनि कोरोनाको कहर सकिनुपर्ने छ।