आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैनः झरना थापा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपालमा फैलिन नदिन सरकारको आग्रहलाई स्विकार्दै चलचित्र ए मेरो हजुर ४ को छायांकन रोकिएको छ । सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुतिमा छायांकन भइरहेको यस चलचित्रकी निर्देशक झरना थापाले छायांकन रोकिएको जानकारी दिएकी हुन् ।

मानव जति लाइ नै चुनौति बनि रहेको ९कोविड(१९ ०कोरोना संक्रमण बाट बच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ । यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ । आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौ । झरनाले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

यस्तै छायांकन भइरहेका अन्य चलचित्रका छायांकन पनि रोकिएका छन् । सरकारले बैशाख १८ गतेसम्मका लागी फिल्म हलसँग अन्य मनोरन्जनका सम्पुर्ण स्थलहरु बन्द गर्ने निर्णय लिइसकेको छ ।