रोकियो ‘कान्स फिल्म फेस्टिभल’

आर्टिष्ट खबर/चैत,काठमाडौं।

बहुचर्चित फिल्म फेस्टिबल ‘कान्स फिल्म फेस्टिभल’ कोरोना भाइरसको त्रासले स्थगित गरिएको छ। आयोजकले विज्ञप्ति जारी गर्दै इतिहासमा नै पहिलो पटक कोरोनाको त्रासले यस्तो निर्णय गरेको जानकारी दिएको छ। सन् १९४६ मा सुरु भएको यस फिल्म फेस्टिभल पहिलो पटक सरेको हो।

फेस्टिभलको लागि आगामी १६ अप्रिलमा पत्रकार सम्मेलन आयोजना गर्ने भनिए पनि कोभिड १९ का कारण स्थगन गरिएको र अब यो फेस्टिभल जून अथवा जुलाईमा हुने सम्भावना रहेको बताइएको छ। यसअघि आगामी मे १२ र २३ आयोजना हुने तयारीमा रहेको यस फेस्टिभलले सबैको स्वास्थ्य मध्यनजर गर्दै यो निर्णय लिएको बताइएको छ।