‘छड्के बुलाकी’मा ‘बले’ र जुनाको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/चैत,काठमाडौं।

सागर लम्साल ‘बले र जुना सुन्दासको अभिनय रहेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा सागर र जुनासँगै सन्जिब राई पनि फिचर्ड छन्। गायक रन लामाको स्वर रहेको ‘छड्के बुला'की बोलको गीत गाउनमा रनलाई  बेनिशा पौडेलले साथ दिएकी छिन्। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मानशी किरणको संगीत संयोजन रहेको छ ।

सर्जुन राईले निर्देशन गरेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ। अनिल के मानन्धरको  छायाँकन र शिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियो रन लामाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

song: