खुल्नथाले चीनका फिल्म हलहरु

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाल बिश्वभर कोरोना भाइरसको महामारी चलिरहेको छ। चीनबाट सुरुवात भएको यो भाइरसका कारण हजारौँ मानिसको ज्यान गइसकेको छ। कयौँ मात्रामा संक्रमित छन्। भारतीय मिडियाले बताएअनुसार महिनौदेखि बन्द भएका चीनका चलचित्र भवनहरु खुल्न थालेका छन्। हालसम्म करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन्।

त्यसैगरी नेपालमा आज लकडाउनको तेस्रो दिन काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिइरहेका छन्।

शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन्। गाउँका मानिसहरु आफ्नो घर आँगनमै सीमित छन्। सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिएको हो। लकडाउन उल्लङ्घन गरी विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।