मजदुरहरुका लागि राहत स्वरुप वर्षाको एक लाख सहयोग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गरेको छ । थप  ‘लकडाउन’ लम्ब्याउने सरकारको तयारी रहेको छ। यो समयमा दैनिक मजदुरी गरेर खानेहरुको लागि हात मुख जोडन निकै समस्या परिरहेको छ। सोही व्यक्तिहरुको लागि नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी छिन् । नेपाल सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा उनले एक लाख रुपैयाँ सहयोग गर्न लागेकी हुन् ।

कोरोनाविरुद्धको लडाईमा खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद दिदैँ उनले फेसबुकमा लेखेकी छिन् 'मैले सहयोग गरेको रकम दैनिक मजदुरी गरेर छाक टार्नेहरुकोलागि जाओस्।  उनलाई उक्त रकम सम्बन्धित कोषलाई आफैँ गएर दिने रहर भएको तर यस्तो अवस्थामा बाहिर निस्किन नसकिने हुनाले सरकारलाई नै सहयोग गरेको उनले बताएकी छिन् ।