कोरोनाविरुद्ध राहत कोषमा अक्षयको २५ करोड सहयोग

मुम्बई (एजेन्सी) ।

भारतमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपछि भारतीय सरकारले २१ दिनको ‘लकडाउन’ गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या हजार नागिरकेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्नका लागि बिभिन्न सहयोग कोषको निर्माण गरेका छन् ।

कोषको निर्माण भएसँगै भारतका विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका छन्। लकडाउनका कारण दैनिक मजदुर गरेर हातमुख जोडनेहरुको रोजीरोटी गुमेका मजदुरीहरुलाई अहिले विभिन्न संघ-संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् । यसबीच, बलिउड नायक अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् । यतिका रकम सहयोग गरेसँगै प्रधानमन्त्री मोदीले उनलाई धन्यवाद दिएका छन् । साथै अक्षयले आफनो गक्षले भ्याएसम्म सबैलाई सहयोग गर्नका लागि अपिल समेत गरेका छन् ।