कोरोनाविरुद्ध केन्द्रीय कोषमा बद्री पंगेनीको ५० हजार सहयोग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अहिले विश्वभरी महामारीको रुप लिदैँ फैलिरहेको कोरोना भाइरस (कोभिड १)को संक्रमण विरुद्ध सरकारले रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोष गठन गरेको छ। यसै राहत कोषमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोभिड १९ महामारीविरुद्ध सरकारले उठाइरहेको कदमलाई आफूले व्यक्तिगत रुपमा साथ दिएको बताउँदै राष्ट्रिय वाणिज्य बैंकको खातामा राहत स्वरुप ५० हजार रुपैयाँ जम्मा गरेका हुन्। यो महामारीको संकटमा आफूले सकेसम्म सबैसँग सहयोगका लागि अपिल गर्दै उनले देशका गहना कलाकारहरुलाई बिशेष ध्यानआकर्षण गराएका छन्।

त्यसैगरी आइतबार फेसबुकमार्फत एक भिडियो साझेदार गर्दै  नायिका वर्षा सिवाकोटीले पनि ज्याला दैनिक मजदुरी गरेर गुजारा चलाउँनेहरुलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । यसैबीच यो लकडाउनको अवस्थामा मजदुरहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् ।