‘के सेलिब्रेटीलेनै सबै समस्याको समाधान गर्नुपर्ने?’ : करिश्मा मानन्धर

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अहिले संसारभरी फैलिरहेको कोरोना भाइरस बिरुद्ध लड्न हरेक देशका जनताहरुले सरकारले चालेका कदमलाई साथ दिदै आएका छन्। बिशेषत हरेक देशका कलाकाहरुले सरकारलाई सहयोग गरिरहेको पाइएको छ। यसैबीच (कोभिड १९)को त्रास नेपालमा पनि निकै छ। ५ जनामा संक्रमण समेत देखिएपछि हाल देश पूर्णरुपमा लकडाउनमा रहेको छ। विश्वलाई आतंकित बनाइरहेको यस भाइरस बिरुद्ध लड्नकालागि बलिउड देखि नेपालका केही कलाकारले समेत सरकारलाई सहयोग गरेको समाचारले मिडिया निकै तातिरहेको छ। त्यसैगरी यो अवस्थामा पनि मौन बसेका कलाकारहरुले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउँदै बिभिन्न मिडियाले समाचार बनाइरहेका छन्।

यो महामारी बिरुद्ध लड्न कलाकारहरुले सरकारलाई सहयोग नगेको भन्दै केही समाचारहरु अलोचित रुपमा प्रशारण भएपछि करिश्मा मानन्धरले आलोचना प्रति आक्रोस ब्यक्ति गरेकी छिन्। समस्याको समाधान कलाकारले मात्रै गर्नुपर्ने हो ?भन्दै उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरेकी छिन्। ‘के सेलिब्रेटीलेनै सबै समस्याको समाधान गर्नुपर्ने हो ?अनि सरकार चाँही ? यहीँ समस्याको समाधानकाकै लागि हामीहरुले उहाँँहरुलाई सम्बन्धित ठाउँमा पुर्याएका हौँ।'