‘यो समयमा ध्यान,साधना र व्यायममा बढी ध्यान दिउ’ कंगना रनौत

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनमा बसिरहेका सेलिब्रेटीहरुले आफ्ना विश्वभरीका प्रशंसकहरुलाई लक्षित गर्दै फोटो भिडियो सार्वजनिक गर्दै सुरक्षित र सचेत रहन आग्रह गरिरहेका छिन्। नेपाली,बलिउड, हलिउड र अन्य थुप्रै सेलिब्रेटीहरुले आफ्नो आधिकारिक सामाजिक संजालमा रहेका करोडौँ लाखौँ फलोर्वस हरुलाई यो समय जिवनको मुश्किल घडी भएको र यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिरहेका छन्।

यसैबीच बलिउडकी क्वीन अभिनेत्री कंगना रनौतले आफ्ना प्रशंसकहरुलाई लकडाउनको सही सदुपयोग गर्न, यस्तो मुश्किल समयमा ध्यान, योग र साधना गर्न, सुरक्षित र सचेत रहन आग्रह गर्दै सामाजिक संजालमा एक भिडियो सार्वजनिक गरेकी छिन्। यो महामारीको रुपमा फैलिरहेको कोरोनासँग लडन लकडाउनै सबैभन्दा उपयुक्त उपाय रहेको र यसलाई उल्लंघन नगर्न बिषेश अनुरोध गरेकी छिन्। हरेक मानिसको जिवनमा नराम्रो समय आउने र त्यसलाई सामना गर्दै अगाडि बढेमा मात्रै सफल भइने सन्देश दिएकी छिन्। यो समयमा एक्लोपन हुने भएकाले मानिसहरु चिन्तित हने र डिप्रेशनजस्ता विरामीको शिकार हुने सम्भावना देखिएको छ। रनौतले यस्ता मानसिक विरामीको शिकार हुन नदिन ध्यान, साधना र व्यायममा बढी ध्यान दिन सुझाव दिएकी छिन् । उनले मुश्मिल समयले धेरै कुरा सिकाउने बताएकी छिन्।