ऋषि धमलाको फन्दामा आँचल-उदिप

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको महिना फागुन २९ गते नायिका आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिवाह गरिन्। उदिपसँगको करिब एक बर्षको प्रेमलाई उनले बिवाहमा परिणत गरेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा भव्यका साथ उनीहरुको बिवाह सम्पन्न भएको थियो। त्यसैगरी चैत १ गते  राखिएको रिसेप्सन पार्टीमा शर्माले लगाएको १६ लाखको लेहेंगा र ६० लाखको गहनाबारे खुब चर्चा परिचर्चा पाएको थियो । त्यतीमात्र नभएर उनी र उनका श्रीमान डक्टर श्रेष्ठ सिम्रीक एयरलाइन्सको हेलिकप्टर चढी रिसेप्सनकालागि पाँचतारे हायात होटल पुगेको कुरालाई लिएर अडियन्सहरुले खुब आलोचना र ट्रोल बनाइरहेका थिए । हाल आलोचना र ट्रोल साम्य भइसकेको छ ।

उनका शुभचिन्तकहरुले बिवाहपछि उनीहरुको एकसाथ अन्तरवार्ता हेर्ने इच्छा रहेको बताएका थिए। केही दिन अघि यि नव जोडीले बिवाहपछि पहिलो पटक चर्चित सञ्चारकर्मी ऋषि धमलालाई प्राइम टिभीमा अन्तरवार्ता दिएका छन् ।

video:

उदिप श्रेष्ठ पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध मिडियामा सार्वजनिक गरेकी थिइन् ।