कोरोनालाई मजाकको रुपमा नलिन धुर्मुस-सुन्तलीको आग्रह (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कतिपय नेपालीहरुले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई मजाकको रुपमा लिइरहेको पाइएको छ। केही मानिसहरु लकडाउनको उल्लंघन गर्दै अनावश्यक रुपमा हिँडडुल गरिरहेको अवस्था छ। तर स्वास्थ्यकर्मीहरुले लकडाउन उल्लंघन गरेर अनावश्यक हिँडडुल गर्नेलाई नियन्त्रणमा लिइरहेका छन्।

यस विषयलाई आधारमानी देशका बिभिन्न कलाकारहरुले जनचेतनामुलक भिडियो बनाएर सार्वजनिक गरिरहेका छन्। हालै समाजसेवी तथा हाँस्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस र सुन्तली बनेर एक जनचेतनामुलक भिडियो सामाग्री दर्शकमाझ सार्वजनिक गरेका छन् । उक्त भिडियो बिषेश कोरोनालाई मजाकको रुपमा लिनेहरुको लागि निर्माण गरिएको हो।

Video;