कस्तो छ अनुको ‘आकांक्षा’?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायन रियालटी शो ‘दि भोइस अफ नेपाल’ की प्रतियोगी अनु शाक्यले ‘आकांक्षा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । अपेक्षा गुरुङको शब्द रचनामा अनु आफैले संगीत भरेकी छिन्। २०१७मा ‘अनु र बिम्ब’ ब्याण्ड स्थापना गरेकी उनले सोही ब्याण्ड मार्फत गीतहरु निर्माण गर्दै आएकी छिन्। उनलाई गिटारिष्टमा दिनेश नकर्मी, दीविन शाक्य, र ड्रमरमा अशमी महर्जनलगायतले साथ छन् । यता गीतको भिडियोमा भने एलिशा न्यौपानेको अभिनय रहेको छ।

सन्तु लामाको निर्देशन रहेको भिडियोमा रुमन लामाको छायांकन र सम्पादन रहेको छ। उनको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाइ दर्शक स्रोतले खुब मनपराएका छन्।

song: