कोरोनाको संक्रमणबाट नायिकाको निधन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">(एजेन्सी)</span></pre><p>सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ। ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका&nbsp;कारण चर्चित थिइन् ।&nbsp;</p><p>हलिउड रिपोर्टरका अनुसार लिभरपुलमा जन्मिएकी हिथले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी समेत गरेकी थिइन्। उनको निधनको समाचार हिन्दुस्तान टाइम्सले पुष्टि गरेको छ ।<br></p>