‘भाग कोरोना’ भन्दै आए जिवेश र दुर्गेश (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विश्वभरी महामारीको रुप लिँदै आएको कोरोना भाइरसका कारण नेपाल सरकारले पनि लकडाउनको घोषणा गरेपछि यतिबेला नियमित रुपमा प्रसारण हुने सिरियल र प्रर्दशनको तयारीमा रहेको चलचित्र रोकिएका छन् । तर यस समय बिभिन्न म्यूजिक भिडियोहरु भने सार्वजनिक भइरहेका छन्। बिशेषगरी यतिबेला कोरोनाबाट बच्ने चेतनामुलक गीत  सार्वजनिक भइरहेका छन् । यस्तै अहिले चेतना फैलाउने उद्देश्यले ‘भाग कोरोना’नामक एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

संचारकर्मी तथा लेखक चिरञ्जिवी सापकोटाको शब्द र स्वर रहेको गीतको भिडियो अहिलेका चर्चित सट मुभी मेकर जिवेश गुरुङले निर्देशन गरेका हुन्। टेकेन्द्र शाहको सम्पादन र डम्बर राइको छायाँकन रहेको भिडियोमा गायक चिरञ्जिवी र जिवेशसँगै दुर्गेश थापा , टंक तिमल्सिना, उमेश राई र संचारकर्मी समेत रहेका शिशिर भण्डारी लगायतको अभिनय रहेको छ ।

video: