युट्युब ट्रेन्डिङको पहिलो स्थानमा सन्नीको ‘पासवर्ड’ (पुरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र 'पासवर्ड' केही दिनदेखि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ। बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको यस चलचित्र हलमा भन्दा युट्युबमा बढी रुचाइएको पाइएको छ।

अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यस चलचित्रमा सन्नीसँगै अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा निर्देशक बस्नेतकै द्वन्द्व निर्देशन,अर्जुन पोखरेलको संगीत,सीमा गुरुङको कथा,निर्देशक बस्नेत र महेश दवाडीको पटकथा र अमरजीत सिंहको छायांकन रहेको छ ।

Movie: