आफूलाई सिंह बताएकी पूजाले कसलाई भनिन् कुकुर ?

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा एक मिसाल जगा बनाउँन सफल अभिनेत्री पूजा शर्मा यतिबेला निकै चर्चामा छिन् । उनी अहिले सामाजिक संजाल फेसबुकमा लेखेको एउटा आक्रोशित स्टाटसका कारण चर्चामा रहेकी हुन् । उनले आफूलाई सिनेजगतको राजा बताउँदै एक स्टाटस पोस्ट गरेकी छिन् । जसमा लेखिएको छ 'कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ । केही साना कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर हेर्दैन।’ यसमा उनले कुकुर कसलाई भनेकी हुन् यो कुरा उनलाईनै थाहा होला ।

केही दिन अघि अभिनेत्री शर्माले प्राविधिकलाई दुईलाख भन्दा बढीको गुणस्तरीय खाद्यान्न सहयोग गरेकी थिइन्। विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि विगत तीन हप्तादेखि लकडाउन भएपछि उनले मारमा परेका प्राविधिकहरुलाई घर-घरमै पुगी खाद्यान्न वितरण गरेकी  हुन् । यो उदाहरणीय काम पुरा गरेसँगै उनको प्रशंसा चुलिएको थियो । सामाजिक संजालमा उनले सहयोग गरेका भिडियो भाइरल भएका थिए। हाल उनी स्टाटसका कारण चर्चामा रहेकी छिन् ।