लकडाउनको बेलामा हेर्न लायक यि ५ नेपाली फिल्म (पूरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

संसारभरी फैलिएको कोरोना भाइरसका कारण अहिले स्कुल कलेज, कलकारखाना, चलचित्र उघोग लगायत अन्य बिभिन्न क्षेत्र ठप्प  छन् । भाइरसको संक्रमणबाट बच्न सरकारद्दारा देशमा लकडाउन गरिएपछि यतिबेला करोडपति देखिलिएर रोडपति सबै घरमै बसिरहेका छन्। यतिबेला लकडाउनको पलना गर्नेहरु इन्टरनेटमा बढि समय बिताइरहेका छन्। युट्युबमा फिल्म, अनलाइन सिरिज, र टिभिमा 'रामायण', 'महाभारत' हेरेर समय बिताइरहेका छन् । यतिबेला युट्युबमा  प्रशस्तै नेपाली चलचित्र अपलोड गरिएको छ। भर्खरै प्रर्दशनमा आएको चलचित्र युट्युबमा अपलोड गरिएसँगै उक्त चलचित्रले युट्युब ट्रेन्डिङको पहिलो स्थान आगटदै आएको पाइएको छ । अहिले सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र 'पासवर्ड' युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको । यस्तै हेर्न लायक ५ पुराना नेपाली चलचित्र यसप्रकार रहेको छन् ।

वासुदेव:

दक्षिणा:

प्रेमपिण्ड:

माइती घर:

तँ त साह्रै बिग्रिस नि बद्री: