बलिउडमा डेब्यु गर्दै महेश बाबु

मुम्बई/(एजेन्सी)

अहिले लकडाउनले गर्दा चलचित्रको छायांकन र प्रर्दशनको तयारीमा रहेको चलचित्र रोकिएका छन्। कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेको यो समयमा अधिकांश देश लकडाउनको अवस्थामा रहेको छ। यस्को प्रभाव हरेक क्षेत्रमा देखिएको छ। त्यो मध्य चलचित्र बजार एक हो। यसैबीच निर्देशक एसएस राजमौली हाल नयाँ चलचित्र ‘आरआरआर’को तयारीमा जुटिरहेका छन्। यसको छायांकन अन्तिम चरणमा पुगेर लकडाउनका कारण रोकिएको छ। यस चलचित्रमा साउथ स्टार राम चरण र जुनियर एनटीआर मुख्य भूमिकामा देखिनेछन्। यिनका अलवा चलचित्रमा बलिउड स्टार अजय देवगण र आलिया भट्टलाई पनि देख्न सकिनेछ।

यसैबीच बाहुबली निर्देशक एसएसले एक बलिउड चलचित्रको घोषणा गरेका छन्। ‘आरआरआर’को प्रर्दशन पछि यस चलचित्रको सुरसार गर्ने एसएसले बताएका छन्। केएल नारायणले निर्माण गर्ने चलचित्रमा साउथ स्टार महेश बाबु मुख्य भूमिकामा देखिनेछन्। नाम नतोकिएको उक्त चलचित्रबाट महेशले बलिउडमा डेब्यु गर्दैछन्।