बरिष्ठ हाँस्य कलाकार मदनकृष्णको जन्मदिनमा हरिवंशले दिए शुभकामना

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

आज बैशाख ७ गते बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको जन्मदिन परेको छ। लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो ७० औं आफ्नो जन्मदिन परिवारसँग मनाउदैछन् । बिहानै देखि धेरै कलाकारहरु लगायत उनका आफन्त र शुभचिन्तकहरुले सामाजिक संजालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

'मह'का 'ह' हरिवंंशले मदन कृष्णसँग एउटै मालामा उनीएर खिचाएको एक फोटो पोष्ट गर्दै मदन कृष्णलाई जन्मदिनको शुभकामना दिएका छन्। 'मह' जोडी मलेर हालसम्म धेरै हास्य टेलिसिरियल र चलचित्र निर्माण गरिसकेका छन् । कलाको माध्यमबाट नेपालीको मनमा बस्न सफल 'मह' जोडी सबैका प्रेरणका स्रोत हुन् ।