प्रियंका-निकको २० मिलियन डलरको नयाँ घरमा ७ बेडरुम र ११ बाथरुम..

मुम्बई , एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री  प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय घरमै रमाउँदै आएका छन् । २०१८ डिसेम्बर १,मा हिन्दु र क्रिश्चियन परम्परा अनुसार दुई पटक विवाह गरेका यि जोडी आफ्ना निजी जीवनका तस्बिरहरु सामाजिक संजालमा शेयर गरेर चर्चामा आइरहेका हुन्छन् ।

हालै यि जोडीले अमेरिकाको लस एन्जल्समा एक नयाँ घर खरिद गरेको खबर भारतिय मिडियाले सार्वजनिक गरेको छ । उनीहरुले २० मिलियन डलरको घर खरिद गरेको मिडियाले जनाएको छ। नेपाली रुपैया २ अर्ब ३० करोड भन्दा बढीको उक्त नयाँ घरमा ७ बेडरुम, ११ बाथरुम, २० हजार स्कायर फिटमा फैलिएको स्वीमिङ पुल, खेलका लागि छुट्टाछुट्टै स्थान र जिमकोलागि छुट्टै एरिया रहेको मिडियाले बताएको छ ।