‘लभ डायरिज’ युट्युवमा सार्वजनिक (पूरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

निर्देशक सौरभ चौधरीको निर्देशन रहेको चलचित्र लभ डायरिज युट्युवमा सार्वजनिक भएको छ। अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको प्रेमकथामा आधारित यस चलचित्र विनोद सापकोटाले निर्माण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाइ मध्यनजर गर्दै अहिले धमाधम युट्युवमा नयाँ चलचित्र सार्वजनिक गरिएको छ। हलमा दर्शक नपाएको चलचित्रले युट्युवमा गजबको दर्शक कमाइरहेको छ।

movie:

दर्शकले 'लभ डायरिज' खुब मनपराएका छन्।