‘अमेरिकन आइडल’ जित्न भोटको आह्वान गर्दै दिवेश, यस्तो छ भोट गर्ने बिधि

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेपाली गायक दिवेश पोखरेलले अमेरिकन आइडलको यात्रामा अगाडि बढ्न आफूलाई भोटको आवश्यक परेको बताउँदै एक भिडियो सन्देशमार्फत भोटका लागि आह्वान गरेका छन्। उक्त भिडियो धेरेले सेयर गरेका छन्। उनले विश्वभर छरिएर रहेका नेपालीहरुलाई भोटका लागि आग्रह गरेका छन् । अमेरिकन आइडलमा प्रतिस्पर्धीको रुपमा जाने पोखरेल पहिलो नेपाली गायक हुन्।

उनलाई अगाडि बढाउँन नेपाली अडियन्स जागरुक हुने देखिएको छ। आफूलाई अहिले सम्म संगितिक यात्रामा साथ दिने सबैलाई धन्यवाद दिदै उनले आइतबार तीन माध्यमबाट आफूलाई भोट गर्न सकिने उनले बताएका छन्। सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर उनलाई अप्रिल २६ देखि २९ तारिखसम्म भोट गर्न सकिने छ। अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका दिवेशको प्रतिस्पर्धी नम्बर १६ रहेको छ । एक जनाले ३० भोट गर्न पर्नेछ।

https://www.facebook.com/arthurgunn122/videos/235634544325696/UzpfSTEwMDAwNzM1NDM1NjA1MDoyNTg3MjQ5MDY4MTk2ODgw/