‘रामायण’ले राख्यो विश्व रेकर्ड

मुम्बई/(एजेन्सी)

२८ मार्चदेखि पुनः प्रसारणमा आएको चर्चित सिरियल ‘रामायण’को क्रेज पुनः फर्किएको छ। भारतमा कोरोना भाइरसका कारण नियमित रुपमा प्रसारण हुने सिरियल रोकिएपछि पुराना सिरियल पुनः प्रसारण हुदै आएको हो। विश्वमा सबैभन्दा बढी हेरिएको सिरिज 'गेम अफ थ्रोन्स’ लाई उछिन्दै 'रामायण' सबैभन्दा बढी हेरिएको टेलिभिजन सो साबित भएको छ। दूरदर्शन च्यानलमार्फत प्रसारण भएको ‘रामायण’ र ‘महाभारत’ जस्ता पुराना पारिवारिक सिरियल पुनः प्रसारण भएपछि यो च्यानल अन्य च्यानललाई पछि पार्दै भारतको नम्बर एक च्यानल साबित भएको छ। यो पूरै विश्वकै रेकर्ड हो।

१६ अप्रिलसम्म यो कार्यक्रम प्रसारण हुदाँ ७ करोड ७० लाख बढी पटक हेरिएको छ। यसबारे दूरदर्शनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् जानकारी गराएको हो। रामानन्द सागरको लेखन र निर्देशनमा निर्माण भएको ‘रामायण’ पहिलोपल्ट सन् १९८७ को जनवरी २५ देखि १९८८ जुलाई ३१ सम्म प्रसारण भएको थियो। यसमा राम र सीताको भूमिकामा क्रमशः अरुण गोभिल र दीपिका चिखाइला छन्। यो टेलिशृंखला ७८ भाग सम्म रहेको छ।