राजेशले व्यायम गरेको तस्वीर सामाजिक संजालमा भाइरल

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

चर्चित महानायक राजेश हमाल सामाजिक संजालमा निकै सक्रिय छन्। उनी आफ्ना हरेक क्रियाकलाप सामाजिक संजालमार्फत प्रशंसकसँग शेयर गर्ने गर्छन्। महानायकले यो लकडाउनको समयलाई पूर्णरुपमा सदुपयोग गर्दै सामाजिक संजालमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो सार्वजनिक गर्दै आएका छन् ।

उनले हरेक दिन सामाजिक संजालमा चिया कफी खाइरहेको वा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन्। लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै हमाल निरन्तर व्यायम गर्दै आएका छन् ।

कोरोनाको सबभन्दा ठुलो औषधी व्यायम हो भन्दै उनले हरेक दिन व्यायम गर्दै आएका छन् । व्यायम मात्र होइन, उनले खानेकुराहरुमा पनि उत्तिकै सजग रहँदै अरुलाई पनि सजग रहँन आग्रह गरेका छन्। हालै उनले जिम गर्दै गरेको केही  तस्वीरहरु अपलोड गरेका छन् । जुन तस्वीर उनका प्रशंसकहरुले शेयर गरिरहेका छन् ।