‘खानेकुरा किन्न जाँदा जनावरको बारेमा पनि सोच्नुस’ :जसिता गुरुङ

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

लामो समयदेखि कोरोनाको कारणले देशमा गरिएको लकडाउनका कारण मानिसहरु घरमै रहँदा सडकका जनावरहरु भोकै रहेको गरेको समाचार सार्वजनिक भइरहेका छन्। यसकरालाई ध्यानमा राख्दै केही दिनअघि अभिनेत्री  वर्षा सिवाकोटी, वर्षा राउत, गायिका कोमल वली लगायतले जनावरहरुलाई खाना खुवाउँदै आम-मानिससँग उनीहरुलाई खाना खुवाउन आग्रह गरेका थिए।

हाल अभिनेत्री जसिता गुरुङले सामाजिक संजालमा कुकुरलाई खाना खुवाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन्। उनले एक सामाजिक संस्थासँग मिलेर कुकुरलाई खाना खुवाउँदै आफ्नो लागि खानेकुरा किन्न जाँदा जनावरको बारेमा पनि सोच्न सबैसँग आग्रह छिन् । जसिताले उक्त तस्वीर पोष्ट गर्दै लेखेकी लेख्छिन् –‘तपाई आफना लागि अत्यावश्यक कुरा किन्नका लागि बाहिर जाँदै हुनुहुन्छ भने कृपया सडकमा हिडेका जनावरका लागि पनि केही सोच्नुहोस् र उनीहरुलाई पनि केही खुवाउनुहोस्।’ यससँगै उनले कोरोना संक्रमणबाट बच्न  घरमै बस्न र आफनो ख्याल राख्न समेत आग्रह गरेकी छिन्।