लकडाउनमा मदन कृष्णको दमदार डान्स (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

कोरोनाका कारण देश पूर्णरुपमा लकडाउन भएपछि यतिबेला सबैको समय कटाउने माध्यम इन्टरनटे बनेको छ।  आम मानिसहरुसँगै देशका चर्चित कलाकारहरुपनि यतिबेला घरमै थुनिएका छन् । उनीहरु यस समय सामाजिक संजालमा निकै सक्रिय देखिएका छन् । कोही कलाकारहरु आफैँ सन्देश मुलक भिडियो लगायत अन्य रमाइलो भिडियो सामग्री बनाइ आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गर्दै आएका छन्। कोही भने युट्युबमा फिल्म हेरेर समय काटिरहेका छन्।

यस लकडाउनका बेला वरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पुराना टेलिसिरियलमा दर्शकको निकै क्रेज देखिन थालेको छ। लकडाउनको मौका पारेर युट्युबमा 'हरि बहादुर मदन बहादुर' जस्ता पुराना टेलिसिरियल दर्शकहरुले खोजी खोजी हेरिरहेका छन्।

शनिवार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गरेका छन्। जसमा मदन कृष्णले दमदार डान्स गरेका छन् । हरिवंशले फेसबुकमा उक्त भिडियो शेयर गर्दै लेखेका छन् 'मदन दाईको निक्कै राम्रो ,रमाइलो र फुर्तिलो नाच' महजोडी नामले चिनिएका मदन र हरिवंशको जोडीलाई धेरैले रुचाउने गर्छन्। उनीहरु एक अर्कामा पनि निकै रमाइलो पनि गर्छन्। कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय मदन र हरिवंश घरमै बसिरहेका छन् । यस समय शरिर फिट राख्न जरुरी भएकाले उनीहरु दुवैले नियमित व्यायम गरिरहेका छन् । अरु बेलामा पनि उनीहरु शरिरलाई लिएर बिषेश ध्यान दिने गर्छन् ।

https://www.facebook.com/watch/?v=239613363987470&external_log_id=27f0f477fb225715ad5c738b27c8eb84&q=hari%20bansha%20acharya