चर्चित अमेरिकन गायक लिटिल रिचर्डको निधन !

एजेन्सी।

चर्चित अमेरिकन गायक तथा गीत लेखक लिटिल रिचर्डको शनिबार निधन भएको छ। ८७ वर्षका रिचर्डको क्यान्सरका कारण निधन भएको हो । उनी लामो समयदेखि बोर्न क्यान्सरबाट पिडित थिए । अमेरिकाको टुल्लाहोमा बस्दै आएका  रिचर्डको सन् १९३२ को डिसेम्बर ५ मा जन्म भएको थियो ।

म्याकन, जर्जियामा जन्मिएका उनको खास नाम रिचर्ड पेन्निमन हो। उनलाई  सानै उमेरदेखि गीत संगितमा रुची थियो । उनले सानै उमेरदेखि गीत गाउन शुरु गरेका थिए। केही पटक उनलाई हृदयघात पनि भएको थियो । उनका 'रिप इट अप',' द गर्ल क्यान्ट हैल्प इट', 'गुड गोली मिस मोली' लगायका गीत हिट छन्।