‘तगडा रेल गजुरेल’ भन्दै मनोज गजुरेलको जन्मदिनमा दिपकराजको कडक शुभकामना

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

आज बैशाख २९ गते चर्चित हाँस्य कलाकार मनोज गजुरेलको जन्मदिन परेको छ। ताप्लेजुङमा जन्मेका गजुरेल आज ४७ औं जन्मदिन मनाउदैछन्। बिहानैदेखि उनलाई आफन्त, शुभचिन्तक र कलाकारहरुबाट शुभकामनाको ओइरो लागेको छ। यसैगरी उनलाई अर्का चर्चित हास्यकलाकार तथा निर्माता दिपकराज गिरीले पनि शुभकामना दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत एक स्टाटस लेख्दै शुभकामना दिएका हुन्। दिपकराजको स्टाटसमा कमेन्ट गर्दै अन्य धेरैले पनि गजुरेललाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

उनको स्टाटस यसप्रकार छ: