गायिका उमादेवीको मौलिक तिज गीत ‘वेदना’ (भिडियो सहित)

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका उमादेवी खनालको मौलिक तिज गीत सार्वजनिक गरिएको छ । 'वेदना' बोलको गीतमा महिलाले भोग्नुपरेको पिडालाई समेटिएको छ । गीतमा उमादेवीकै शब्द तथा संगीत रहेको छ । आजभन्दा दशक अघिको शैलीमा बनाइएको गीत सुन्दा मिठास लाग्छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा गायिका राशी रिजालले उमादेवीलाई गायनमा साथ दिएको देखिन्छ । साथै अन्य साथीहरुलाई पनि देख्न सकिन्छ । दीपेन्द्र थापाले खिचेको भिडियोमा निर्देशन सतिश राईको रहेको छ । भिडियोको सम्पादन पनि सतिशले नै गरेका हुन् । गायिका उमादेवीले यस अघि पनि थुप्रै लोक गीत गाएकी छिन् । उमादेवीको स्थायी घर नवलपरासी पुर्व (नवलपुर)को कावासोती हो । बिशेषगरी मोफसलमा हुने स्टेज कार्यक्रममा ब्यस्त हुने गायिकामा चिनिने गर्छिन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/QRjf446ExGE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>