राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा आज (मंगलबार) निधन भएको छ । पारिवारीक स्रोतले दिएको जानकारी अनुसार साँझ ५ बजेर ५५ मिनेटमा उहाँको घरमै निधन भएको हो । उहाँको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।<br></p><p style="text-align: justify; ">घिमिरेका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूका थुप्रै सिर्जना छन् ।&nbsp;&nbsp;</p>