सुबिसुको सबै जानकारी अब ‘सेल्फ केयर पोर्टल’बाट

भदौ, काठमाडौं ।

नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकवर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सकिनेछ । आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सकिने सुबिसुले जनाएको छ ।

ग्राहकवर्गको सहजता एबंम सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ  र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनिथपिदै लगिने बताइएको छ । सुबिसु सेल्फ केयर पोर्टल https://selfcare.subisu.net.np/ बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np रहेको customer login द्वारा पनिप्रयोग गर्न सकिने छ ।

सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट एम.भि.पि ,डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।