नरेश रेग्मीको गीतमा पुष्प र एलिजाको जोडी (भिडियो)

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक नरेश रेग्मीको नयाँ गीत म सास बन्न सक्छु सार्वजनिक गरिएको छ । चार दिन अघि सार्वजनिक यो गीत छोटो समयमा लोकप्रिय बन्दै गइरहेको छ । बिशेषगरी गीतको भिडियोको मेकिंगमा खर्च र मिहिनत गरेको देखिन्छ । भिडियोमा नायक पुष्प खड्का र नायिका एलिजा गौतमको अभिनय रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतमा शब्द तथा संगीत भने बसन्त सापकोटाको रहेको छ । गीतमा सन्जिव बराइलीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो भने शिव बि.क.ले निर्देशन गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/VuJkSDZRwfQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>