अवार्ड समारोहमा बेलाको बोल्ड लुक्स

...

<pre style="text-align: justify; "><b>एजेन्सी । </b></pre><p style="text-align: justify; ">हलिउडकी नायिका बेला हदिद समय–समयमा आफ्नो ‘हट’ पहिरनका कारण चर्चामा आउनु हुन्छ । समाजिक सञ्जालमा बेलाको चर्चा खुवै हुन्छ । हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिनुभयो । धेरैको ध्यान उहाँतर्फ केन्द्रित भयो । जुन तस्वीर अहिले सामाजि सञ्जालमा छाएको छ ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/434d5e2b19d8576c4fbba3c022e365641599023118.jpg" style="width: 1117px;"><br></p><p style="text-align: justify; ">लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिनु भएको छ । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ उपस्थित हुनुभएको थियो । बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिनु भएको थियो । यसको अलवा उहाँ टिभीमा पनि देखिनु भएको थियो ।&nbsp;</p>