‘चिसो मान्छे’मा अर्पणको मुख्य भूमिका

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अभिनेता अर्पण थापा आउँदो चलचित्र ‘चिसो मान्छे’को मुख्य भूमिकामा अनुबन्द हुनुभएको छ । यो चलचित्रका लागी अहिलेसम्म अर्पण र स्वस्तिमा खड्का अनुबन्द हुनुभएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रको कथा पनि दीपेन्द्रले नै लेख्नु भएको छ भने आफैले खिच्ने तयारीमा हुनुहुन्छ ।&nbsp; चलचित्रको प्रदर्शन मिति ०७८ भदौ ११ गतेका तोकिएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">सामाजिक विषयबस्तुमा आधारित हुने यो चलचित्रको अहिले पनि स्क्रिप्टको काम भइरहेको बताइएको छ । ‘चिसो मान्छे’ निर्माण घोषणा गर्दा उनले ‘लकडाउन’ पनि निर्माणको घोषणा गर्नुभएको छ । दुबै चलचित्रमा सर्मिला पाण्डेको लगानी रहनेछ ।&nbsp;</p><p style="text-align: justify; "><br></p>