अलिसा शर्मा बनिन् ‘कोलम्बसकी कान्छी’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउने भएको छ ।&nbsp; यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बस की कान्छी’ बोलको गीतको भिडियो बजारमा आएको छ।&nbsp;</p><p style="text-align: justify; ">गीतलाई ओम सुनारले गाएका हुन भने संगीत&nbsp; पनि उनकै रहेको छ । गीतको रचना तारा फूयांलले गरेका हुन् ।&nbsp; मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन । यो भिडियो नेप आर्ट डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/KS2swq569jY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>