दुर्गेशको ‘ह्याप्पी तिहार २’ पाँच घण्टामै १ लाखले हेरे (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक तथा मोडल दुर्गेश थापाको ह्याप्पी तिहार २ गीत सार्वजनिक भएको पाँच घण्टामै युट्युवमा १ लाख पटक हेरिएको छ । डि सिरिज युट्युवबाट सार्वजनिक गरिएको उक्त भिडियो काठमाडौंको दरमार्गमार्गस्थित एक क्लबमा खिचिएको हो ।

गीतमा दुर्गेश थापाको स्वर रहेको छ । उनलाई स्वरमा योगेश काजीले साथ दिएका छन् । गीतमा शब्द तथा संगीत पनि दुर्गेशकै रहेको छ । गीतको भिडियोमा दुर्गेशसँगै नायक पल शाहको नृत्य रहेको छ । शिब बिकको निर्देशन रहेको उक्त गीतको भिडियोमा शिवको नृत्य पनि देख्न सकिन्छ ।