‘कालु कैलु’मा शंकर र अनुको झगडा (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक संगम थापा र सुबिना श्रेष्ठको स्वरमा नयाँ गीत ‘कालु कैलु’ सार्वजनिक गरिएको छ । काठे भाकाको यस लोक गीतमा रामकुमार केसीको संगीत रहेको छ भने शब्द सुबिना श्रेष्ठले लेख्नुभएको छ । नारायण दंगालले एरेन्ज गर्नुभएको यो गीत मान बहादुर बरालले मिक्सिङ गर्नुभएको हो ।

गीतको भिडियोमा लोकप्रिय मोडल शंकर बिसी र अनु पराजुलीको नृत्य रहेको छ । भिडियो शंकर सँगै मिलन श्रेष्ठले निर्देशन गर्नुभएको हो । भिडियोमा जनकराज अधिकारीको कोरियोग्राफि रहेको छ । अडियो भिडियो मिलन फिल्मस् प्रोडक्सनबाट निर्माण भएको हो ।