सन्जु न्यौपानेको ‘खरानी’ गीतमा लोमस प्ले ब्वाय (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका सन्जु न्यौपानेको स्वरमा खरानी बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ । साथै भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल लोमसलाई प्ले ब्वायको रुपमा देखाइएको छ । अर्थात उनी धेरै केटीको पछि लागेको र धोका दिदै हिडेको देखाइएको छ । अजय रेग्मीले खिचेको भिडियो उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/R3QfJvITkDk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>