कल्पना दाहालको ‘पछ्यौरी उनीको’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका कल्पना दाहालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । पछ्यौरी उनीको बोलको लोक गीतमा कल्पनासँगै दिपक ढकाल ,पार्बती कार्की र कल्पना दाहालको स्वर रहेको छ । गीतमा शब्द रेशम थापाको रहेको छ । गीतको एरेन्ज भने बिष्णु तमाङगको रहेको छ । मिक्सिङग कुमार राणाले गर्नुभएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा छायाँकन मरुभुमीको रहेको छ त्यसैगरी ड्रोन अप्रेटर प्रदिप ग्लान रहेका छन् । भिडियोमा अभिनय भने निरेन श्रेष्ठ” रिचा थापा” र सुमा लामिछानेको देख्न पईन्छ । भिडियोलाई निर्देशन तथा नृत्य निर्देशन निरेन श्रेष्ठको रहेको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/hyqxdJi95q0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>