प्रकाश र अनिताको ‘फुटेको चुरा’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूत र गायिका अनिता चलाउनेको नयाँ गीत 'फुटेका चुरा' सार्वजनिक गरिएको छ ।  प्रकाशकै शब्द तथा संगीत रहेको गीतमा अन्य सातजना गायक तथा गायिकाहरुको कोरस स्वर रहेको छ । गीतमा योजेश काजीको एरेन्ज रहेको छ ।

गीतको भिडियो मा गायक प्रकाशसँगै नायिका नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ । नम्रता रानी र प्रकाश सपुत सिपाहको भूमिकामा छन् । यस्तै बुगी उगी विजेता कविता नेपाल र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।