सजल र सम्झनाको ‘जुहारी’मा प्रकाश र आँचल (भिडियो)

मंसिर, काठमाडौं ।

गायक सजल न्यौपाने र गायिका सम्झना पाण्डेयको स्वरमा रहेको नयाँ गीत जुहारी सार्वजनिक गरिएको छ । सजलकै लय तथा शब्द रहेको गीत बिएन निराकलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पनि लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र आँचल शर्मालाई देख्न सकिन्छ । यस्तै भिडियोमा क्षितिज उप्रेती र रोजिना कार्कीको पनि अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफि रहेको गीतको भिडियो निशाल पौडेलले खिचेका हुन् । अनुप चापागाईंले निर्देशन गरेको भिडियो  बिकाश दाहालले सम्पादन गरेका हुन् ।