रोह्बिन र उषाको अभिनयमा ‘बिन्ती नाई न भन्नु ल’ सार्वजनिक

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती नाई न भन्नु ल सार्वजनिक गरिएको छ । ्सुमनलाई गीत्मा सुश्मा विश्वकर्माले स्वरमा साथ दिनुभएको छ । गीतमा सत्यराज चौलागाईंको शव्द र सरोज पोखरेलको संगीत रहेको छ । यस्तै भिडियोमा रोह्बिन पोखरेल, उषा उप्रेती, अकेशा  पोखरेल र आयुश  गुरागाइको अभिनय रहेको छ ।

अकेशा युट्युब च्यानलबाट सार्वजनिक यस म्युजिक भिडियोको दृश्य कैद रुपेश थापाले गर्नुभएको छ । भिडियोलाई नितिन चन्दले निर्देशन र  नवीन निरौलाले  सम्पादन गर्नुभएको हो ।